एमालेले पदयात्राबाट प्राप्त सुझावबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै « Khabarhub

एमालेले पदयात्राबाट प्राप्त सुझावबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले गरेको २१ दिने झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग यात्राबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

एमालेले गत मंसिर १४ गतेबाट पुस १ गतेसम्म गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्राका क्रममा प्राप्त सुझाव, देखिएका समस्यालगायतका बारेमा जानकारी दिन लागेको हो । समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिएर एमालेले सुदूरपश्चिमको झुलाघाटबाट पाँचथरको चिवाभन्ज्याङसम्म यात्रा गरेको थियाे

यसअघि पुस ५ गते नै गर्ने भनिएको पत्रकार सम्मेलन तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ३२ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै