पशुपति क्षेत्रमा राखिएका पूजा सामग्रीहरू (तस्बिरहरू)  « Khabarhub

पशुपति क्षेत्रमा राखिएका पूजा सामग्रीहरू (तस्बिरहरू) 



काठमाडौं– पशुपतिनाथ मन्दिर र पाशुपत क्षेत्र प्राचीनकालदेखि नै विश्वभरका सनातन हिन्दूको श्रद्धा र आस्थाको केन्द्रबिन्दु एवं पवित्र तीर्थस्थलका रूपमा रहिआएको छ ।

 यहाँ दर्शन गर्नको लागी देशविदेशबाट भक्तजनहरू आउने गर्छन् । पशुपति मन्दिरको गेटबाट भित्र पस्दाखेरी नै हामिले फुल प्रसादहरु अर्थात पूजाका सामाग्रीहरू राखेका पसलहरू देख्न सक्छौँ  ।

यी पसलहरूमा विभिन्न पूजा सामग्रीहरू फुल माला, रुद्राक्षको माला, भगवान् शिवको डमरु, नरिवल,शङ्ख, दियो, साना ठुला कलश,घण्टी, विभिन्न देवी देवताका मूर्तिहरू, देवी देवताका सुन्दर तस्बिर, मयुरको प्वाख, चमर लगायतका पूजा सामग्रीहरू राखिएका छन् भने श्रींगारका सामग्रीहरूमा सिन्दुर, पोते, सुन्दर बाला, टिका, नेपाली उत्पादित ब्याग टोपी, झन्डा लगायतका सामग्रीहरू राखिएका छन् ।

भक्तजनहरूले तिनै पसलहरूबाट पूजाका सामानहरू मन्दिरमा चढाउनको लागि लैजाने गर्छन् ।   

 

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  २ : ३० बजे

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर