अमेरिकामा हेलेन आँधीबाट ४३ जनाको मृत्यु « Khabarhub

अमेरिकामा हेलेन आँधीबाट ४३ जनाको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा हेलेन नामक आँधीका कारण ४३ जनाको मृत्यु भएको छ । झण्डै एक लाख मानिसहरू बिजुलीबाट वञ्चित भएका छन् ।

बिहीबार राति समुद्री तटसँग टकराउँदा फ्लोरिडा तटमा आएको यो आँधी अहिलेसम्मकै शक्तिशाली भएको बताइएको छ । बाढीमा फसेका नागरिकको उद्धारका लागि डुंगा, हेलिकप्टर र ठूला गाडीहरूको प्रयोग भइरहेको अधिकारीहरूले जनाएका छन् ।

उत्तरमा जर्जिया र क्यारोलिनातर्फ आँधी बढेको बीबीसीले जनाएको छ । इन्स्योरेन्स कम्पनी र वित्तीय संस्थानहरूले आँधीका कारण अर्बौं डलर नोक्सान भएको बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ०७ बजे

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम– धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५

बाढी पीडितका लागि एक करोड ७१ लाख सहयोग

पाल्पा– भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न