घरको मुख्यद्वार कता र कस्तो बनाउने ?   « Khabarhub

घरको मुख्यद्वार कता र कस्तो बनाउने ?  


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

घरको सबैभन्दा प्रमुखद्वारा वा मूलढोका नै घरको मुख हो । घरको मुख्य ढोका बालियो र राम्रो बनाउनुपर्छ भनेर बुढापाकाले पनि भन्ने गर्छन् । मूलढोकालाई वास्तु शास्त्रले पनि निकै ध्यान दिएको छ । 

घरको मूल प्रवेश ढोकाका लागि उत्तर, उत्तरपूर्व, पश्चिम वा पूर्व दिशालाई सबैभन्दा उत्तम दिशा मानिन्छ । यी दिशा घरको मूलढोकाका लागि शुभ हुन्छन् ।

वनस्पतिशास्त्रअनुसार घरको प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ भनिएको छ । यसका साथै घरको ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ । घरको कुनै पनि ढोका धरातल भन्दा तल हुनुहुँदैन । पर्खालको पूर्व र उत्तरतर्फ प्रमुखद्वारा बनाउनु उचित हुन्छ ।  

शास्त्रकाअनुसार घरको ढोका आफ्नो खुल्ने र आफैँ बन्द हुने खालको हुनु हुँदैन  । वास्तुमा घरको मुख्यद्वार वास्तु मण्डलको शिराहरू एवं वंश (वास्तु मण्डलको रेखा) तथा वास्तु मण्डलको मर्म स्थल हुनु राम्रो मानिन्छ । 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ४७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना