पानीजहाजतर्फका ३९८९ आवेदकलाई स्वास्थ्य परीक्षण र रोजगार आवेदन फारम भर्न सूचना « Khabarhub

पानीजहाजतर्फका ३९८९ आवेदकलाई स्वास्थ्य परीक्षण र रोजगार आवेदन फारम भर्न सूचना


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियामा पानीजहाज कम्पनीमा रोजगारीका लागि भाषा परीक्षामा ३ हजार ९ सय ८९ जनाले नाम निकाल्न सफल भएका छन् ।

अब उनीहरुले स्वास्थ्य परीक्षण गर्नुपर्ने छ र रोजगार आवेदन फारम भर्नुपर्ने छ । यसका लागि वैदेशिक रोजगार विभाग ईपीएस शाखाले शुक्रबार नै सूचना जारी गरिसकेको छ ।

स्वास्थ्य परीक्षणका लागि पुस १७ देखि १९ गतेसम्म तोकिएको छ । स्वास्थ्य परीक्षणमा सफल भएकाहरुको रोजगार आवेदन फारम भने पुस २२ देखि माघ ३ गतेसम्म अनलाइनमार्फत हुनेछ ।

आवेदकहरुलाई दुई दिन अघिदेखि नै माछा मासु र मदिरा नखाइकन स्वास्थ्य परीक्षणका लागि ट्राउजर र भेष्ट लगाएर तोकिएको मितिमा अस्पतालमा जान भनिएको छ । सरकारी अस्पतालमासमेत स्वास्थ्य परीक्षण शुल्क प्रतिव्यक्ति ७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ५९ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग