ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए, डीएसपीसहित तीन जना निलम्बित « Khabarhub

ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए, डीएसपीसहित तीन जना निलम्बित


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसेर हेडक्वार्टरमा तान्ने निर्णय गरेको छ ।

शुक्रबार ललितपुरका बालकुमारीमा भएको झडपमा सुरक्षा कमजोरी गरेको भन्दै सीडीओ पण्डितलाई गृह मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार उनीहरुलाई निलम्बन गरिएको नभएर नैतिक जिम्मेवारी ननिभाएकोमा हेडक्वार्टर तानिएको हो ।

यसैबीच सरकारले फिल्ड कमाण्डमा खटिएका ललितपुरका डीएसपी उमेश लम्साल ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अंगरक्षक बोधराज दनुवारलाई निलम्बन गरेको छ ।

यो पनि…

ईपीएसका हाकिम, प्रहरीका डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन

बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०-१० लाख दिन सिफारिस

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : ४५ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष