चीनमा मिथ्या सूचनाको बिगबिगी « Khabarhub

चीनमा मिथ्या सूचनाको बिगबिगी


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा तीव्र गतिमा मिथ्या सूचना फैलिरहेको पाइएको छ । चीनमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरी बनाइएका भिडियोका माध्यमबाट मिथ्या सूचना फैलिरहेको अस्ट्रेलियाको अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युट एएसपीआईले जनाएको छ ।

युट्युबमा भेटिएका केही चिनियाँ भिडियोको विश्लेषणबाट एएसपीआईले यस्तो निष्कर्ष निकालेको हो ।

एआईको प्रयोग गरी बनाइएका यस्ता प्रचार सामग्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्रसंशा गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका आलोचकहरुको निन्दा गर्ने गरेको बिटरविन्टरले जनाएको छ ।

यस्ता भिडियोमा चीन र रुस विश्व भूराजनीतिमा बलियो शक्ति रहेको, अमेरिकाविरुद्ध जारी प्रविधि युद्धमा चीनको जित भइरहेको र अमेरिकी अर्थतन्त्र खराब बन्दै गइरहेको तथा केही समयभित्र अमेरिका नै पतनको बाटोमा रहेको दाबी गरिएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ४ : ४८ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना