तस्बिरमा कांग्रेसको मेलमिलाप « Khabarhub

तस्बिरमा कांग्रेसको मेलमिलाप


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले सोमबार राजधानीमा राष्ट्रिय मेलमिलाप दिवस मनायो ।

कांग्रेसको मेलमिलाप दिवसमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई निम्तो नगरिए पनि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीदेखि नेकपा एमालेका अध्यक्ष केपी ओलीसम्म सहभागी भए । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पनि निम्त्याइएका थिए ।

वीपी कोइरालाले भारतको निर्वासित जीवन छाडेर २०३३ सालमा पञ्चायती सरकारको गिरफ्तारीको पर्वाह नगरी काठमाडौं फर्केको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कांग्रेसको मेलमिलाप दिवसमा सहभागीहरुका केही दृश्य यस्ता छन् –

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : ५९ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश