चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त « Khabarhub

चाडको प्रधानमन्त्रीमा पूर्व विपक्षी नेता मस्रा नियुक्त


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नद्जामेना – चाडका पूर्व विपक्षी नेता सक्सेस मस्रा प्रधानमन्त्री नियुक्त भएका छन्।

चाडका सङ्क्रमणकालीन राष्ट्रपति जनरल महामत इड्रिस डेबी इटनोले सोमबार निर्वासनबाट फर्केका पूर्व प्रमुख विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

द ट्रान्सफर्मर्स पार्टीका अध्यक्ष मस्रा लामो समयदेखि डेबी वंशका विरोधीको रूपमा परिचित रहेको तर नोभेम्बरमा आफ्ना सैन्य नेताहरूसँग सम्झौता गरेपछि चाड फर्केको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : ४० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका