भारतसँग भएको २० करोड लगानीसम्बन्धी सम्झौतामा मसालको आपत्ति « Khabarhub

भारतसँग भएको २० करोड लगानीसम्बन्धी सम्झौतामा मसालको आपत्ति


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतसँग नेपालले गरेको उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै नेकपा मसालले आपत्ति जनाएको छ ।

भारतले २० करोडसम्मका परियोजनामा सिधै लगानी गर्न पाउने सम्झौताबाट नेपालको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको मसालका प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

‘विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो र उक्त मामिलामा भारतलाई हस्तक्षेप गर्नका लागि सहमति गर्नु भारतको प्रभावलाई कायम गर्नु हो, विज्ञप्तिमा भनिएको छ ।

यो पनि…

बजेट माग्दै अर्थ मन्त्रालयले भारतीय दूताबासमा ‘अनुरोध’ गर्ने

प्रचण्ड सरकारले राष्ट्रहित विपरीत सम्झौता गर्‍यो : पूर्वप्रधानमन्त्री खनाल

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १२ : ३८ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले