फिफा वर्ष पुरुष प्रशिक्षकमा अल्जेरियाका जमेल बेलमाडीदेखि पूर्व विजेता डेस्च्याम्पसम्म « Khabarhub

फिफा वर्ष पुरुष प्रशिक्षकमा अल्जेरियाका जमेल बेलमाडीदेखि पूर्व विजेता डेस्च्याम्पसम्म


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्ष पुरुष उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । जसमा पूर्व विजेता प्रशिक्षक फ्रान्सका डिडियर डेस्च्याम्पसहित अल्जेरियाका जमेल बेलमाडीसम्म अटाएका छन् ।

फिफाले बुधबार सार्वजनिक गरेको मनोनयनमा अल्जेरियाका जमेल बेलमाडी, फ्रान्सका डिडियर देसच्याम्प, मार्सेलो गेलार्दो, रिकार्डो गेरेसो, पेप गोर्डियालो छन् ।

यस्तै, योर्गन क्लोप, माउरिसियो पोचेटिन्हो, फर्नान्डो सान्तोस, इरिक टेन हग र टिटे रहेका छन् । देसच्याम्पले अघिल्लो वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएका थिए ।

१० जनामध्ये ३ जना अर्जेन्टाइन् प्रशिक्षकले स्थान बनाएका छन् । जसमा मार्सेलो गेलार्दो, रिकार्डो गेरेसो र माउरिसियो पोचेटिन्हो अर्जेन्टिनी नागरिक हुन् ।

फिफाले सन् २०१८ जुलाई १६ देखि २०१९ जुलाई १९ सम्ममा टिमलाई दिलाएको सफलताका आधारमा उत्कृष्ट प्रशिक्षक छानेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ३१ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार