अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् : भारत « Khabarhub

अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् : भारत


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् भन्ने आफूहरुको चाहना रहेको भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले क्यानाडामा रही त्यहाँको वाक् स्वतन्त्रताको दुरुपयोग गर्ने अतिवादीविरुद्ध त्यहाँको सरकारले कदम चाल्नुपर्ने बताएका हुन् ।

उनले लामो समयदेखि क्यानाडामा अतिवादी, आतंकवादी र भारत विरोधी तत्वहरुले ठाउँ पाइरहेको भन्दै भारतका लागि त्यो नै मुख्य विषय भएको बताए । भारत आफ्नो अडानमा दृढ रहेको प्रवक्ता बागचीले उल्लेख गरेका छन् ।

पछिल्लो समय क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी आतंककारी हरदीपसिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएयता भारत र क्यानाडाबीचको सम्बन्ध चिसिएको छ । भारतले प्रधानमन्त्री ट्रुडोको आरोप खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ४६ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी