राष्ट्रपतिले मनोनीत गर्ने सिटमा गठबन्धनले जनमोर्चाकी दुर्गा पौडेललाई पठाउने ! « Khabarhub

राष्ट्रपतिले मनोनीत गर्ने सिटमा गठबन्धनले जनमोर्चाकी दुर्गा पौडेललाई पठाउने !


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने सदस्यमा गठबन्धन दलबीच छलफल भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको राष्ट्रियसभामा सिट बाँडफाँडको छलफलमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने छलफल भएको हो । यद्यपि यसको टुंगो भने लागि सकेको छैन ।

राष्ट्रिय सभामा १९ सिट मध्ये आफूलाई पनि एक सिट चाहिने राष्ट्रिय जनमोर्चाले अडान राखेपछि सो विषयमा छलफल भएको हो ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने एकसहित २० सदस्यको पद फागुन २१ गतेबाट सकिँदैछ ।

यो पनि…
गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : १२ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा