एक लाख ६२ हजार रुपैयाँ बराबरको प्याज बरामद « Khabarhub

एक लाख ६२ हजार रुपैयाँ बराबरको प्याज बरामद


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – रुपन्देही प्रहरीले ठूलो परिमाणमा भारतबाट अवैध रूपमा प्याज बरामद गरेको छ।

भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको १ लाख ६२ हजार ७ सय ५० मूल्य बराबरको प्याज बरामद गरिएको प्रहरीले जनाएको छ।

मायादेवी गाउँपालिका वडा नम्बर–४ स्थित सुण्डीबाट बेवारिसे अवस्थामा फेला परेको ७२ बोरा प्याज स्थानीयवासीको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए।

बरामद गरिएको प्याज आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ३६ बजे

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा