प्लाष्टिकमा बेरेको अवस्थामा शव फेला « Khabarhub

प्लाष्टिकमा बेरेको अवस्थामा शव फेला


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

बाजुरा– मार्तडी–कोल्टी सडकमा पर्ने ढम्कनेमा कालो प्लाष्टिकमा बेरेर सडकमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ।

बडीमालिका नगरपालिका–७ ढम्कने राटाको खोला नजिकै सडकमा एक जनाको शव प्लाष्टिकमा बेरेर फालिएको सूचना प्राप्त भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले सडकमा बेवारिसे शव रहेको खबर प्राप्त भएको र प्रहरी घटनास्थलतर्फ परिचालन भएको जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकि छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ४१ बजे

ढोरपाटनमा पुगे ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ– ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको

ग्यास अभावबारे उद्योगमन्त्री यादवले गरिन् स्थलगत अनुगमन

काठमाडौं – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज