स्वास्थ्य सेवा विभागद्वारा १८४ स्वास्थ्यकर्मीको स्तरवृद्धि « Khabarhub

स्वास्थ्य सेवा विभागद्वारा १८४ स्वास्थ्यकर्मीको स्तरवृद्धि


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागले १८४ स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ ।  

पाचौँ तहका सहायक पदबाट छैटौँ तहको अधिकृतमा स्तरवृद्धि गरिएको हो । स्वास्थ्य सेवा विभागमा स्तर वृद्धिका लागि गत असार महिनासम्म दर्ता भएका र ऐनअनुसार योग्य ठहरिएका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ । 

स्तरवृद्धि हुनेमा अधिकांश हेल्थ असिस्टेन्ट रहेका छन् । सिनियर अहेब,  फार्मेसी सहायक, ल्याब असिस्टेन्ट लगायत पदमा कर्मचारीको पनि स्तर वृद्धि भएको छ । 

स्तरवृद्धिको निर्णयमा  त्रुटि पाइएमा त्रुटि सच्याउन, संशोधन गर्न र बदर समेत गर्न सकिने  विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : ३२ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको