स्पेनिस सुपर कप : रियल मड्रिड फाइनलमा प्रवेश « Khabarhub

स्पेनिस सुपर कप : रियल मड्रिड फाइनलमा प्रवेश


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस सुपर कप फुटबलमा रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ५–३ गोलले हराउँदै रियल फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा १–१ गोल थपेका थिए । योसँगै रियल र एट्लेटिकोले निर्धारित समयमा ३–३ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

रियलका लागि एन्टोनिओ रुडिगर, फेर्लान्ड मेन्डी, डानी कार्भाजालब्राहिम डिआजले गोल गरेका थिए । एक गोल एट्लेटिकोका स्टेफन सभिकले गरेका आत्माघातिबाट प्राप्त भएको थियो ।

यस्तै, एट्लेटिकोका लागि मारिओ हेर्मोसोएन्टोनिइ ग्रिजम्यानले एक–एक गोल गरेका थिए । एक गोल भने रियालका एन्टोनिओले गरेको आत्मघातीबाट प्राप्त भएको थियो ।

अब रियालले आज हुने बार्सिलोना र ओसासुनाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । उपाधि भिडन्त आगामी आइतबार हुनेछ ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : ४७ बजे

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायुमा आएको परिवर्तन, आधुनिक जीवनशैली,

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका