बरहथवा घटनामा गोली चलाउने प्रहरीलाई बर्खास्त गर्न सिफारिस « Khabarhub

बरहथवा घटनामा गोली चलाउने प्रहरीलाई बर्खास्त गर्न सिफारिस


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ । गत २० पुसमा बरहथवामा भएको घटना प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।

उक्त घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले प्रहरी हवल्दारले चलाएको गोली लागेर साहको मृत्यु भएको निष्कर्ष निकाल्दै गोली चलाउने हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो ।

आइतबार समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा गोली चलाउने प्रहरी हवल्दारलाई नै सेवाबाट बर्खास्त गर्न सिफारिस गरेको हो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ३० बजे

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव