एउटै फिल्मबाट बलिउडमा छाएकी अनन्या पाण्डे (फोटो फिचर) « Khabarhub

एउटै फिल्मबाट बलिउडमा छाएकी अनन्या पाण्डे (फोटो फिचर)


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री अनन्या पाण्डेले अभिनय गरेको जम्मा एउटा फिल्म रिलिज भएको छ । एउटै फिल्मले पनि उनलाई बलिउडमा खुबै चर्चा दिलाएको छ ।

चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गरिन् । यो फिल्म खासै सफल पनि भएन । तर अनन्या भने यही फिल्मबाट चम्किन् । उनको दोस्रो फिल्म ‘पती पत्नी और वो’ रिलिज हुन बाँकी छ ।

अनन्याको अभिनय र क्युटनेस दुवैको चर्चा हुने गर्छ । सामाजिक सञ्जालमा पनि सक्रिय रहने अनन्याका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ४ : ०१ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण