स्वास्थ्यमन्त्रीलाई धरानका मेयरको पत्र-बीपीका उपकुलपतिलाई कारबाहीको माग  « Khabarhub

स्वास्थ्यमन्त्रीलाई धरानका मेयरको पत्र-बीपीका उपकुलपतिलाई कारबाहीको माग 


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले बीपी प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाहीको माग गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई पत्र लेख्दै मेयर साङपाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि कार्कीलाई तुरुन्त उपस्थित गराई समस्या समाधान गर्न अनुरोध गरेका छन् ।  

उपकुलपति कार्कीकै कारण प्रतिष्ठानको पठनपाठन तथा स्वास्थ्य सेवा बन्द भएको साङपाङको आरोप छ । कार्कीलाई उपकुलपतिबाट हटाउनुपर्ने माग गर्दै प्रतिष्ठानका कर्मचारीहरू आन्दोलनमा छन् ।

कार्कीले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन नगरी लुकेर बसेको, आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको आरोप मेयर साङपाङको छ । 

याे पनि…

हर्क साम्पाङले लगाए उपकुलपतिको कार्यकक्षमा ताला

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : ५४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक