एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट « Khabarhub

एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादी सरकारसँग असन्तुष्ट बनेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठकमा सरकारको विषयमा कठिन निर्णय लिन अध्यक्ष माधव नेपालमाथि दबाब दिइएको बताइएको छ । हिजो बसेको सचिवालय बैठकमा सरकारसँग पार्टीका अधिकांश नेता असन्तुष्ट रहेको एकीकृत समाजवादीका एक नेताले बताए । 

आजै सो पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी सरकारबाट बाहिरिन सक्ने बताएका थिए । गठबन्धनमा अटाउन आफूहरूलाई गारो भएको भन्दै उनले सरकारबाट बाहिरिन सक्ने संकेत गरेका हुन । 

यस्तै, सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारबाट बाहिरिने बताएको छ । खबरहबसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनमा आफूहरूलाई स्थान नदिएको भन्दै सरकारबाट बाहिरिने बताएका थिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : २८ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त