स्पेनिस ला लिगा : सेल्टा भिगोमाथि रियल सोसिडाडको जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगोमाथि रियल सोसिडाडको जित


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले जित निकालेको छ ।

गएराति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हराउँदै रियलले जित निकालेको हो ।

रियलका लागि ब्राइस मेन्डेजले एक गोल गरेका थिए । उनले खेलको ११औँ मिनेटमा गरेको उक्त गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल सोसिडाड २१ खेलबाट ३५ अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहेको छ । पराजित भएको सेल्टा भिगो १७ अंकसहित १६औँ स्थानमा छ ।   

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : २८ बजे

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र