प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले बढ्यो । योसँगै सूचक २१५६.५१ बिन्दुमा पुग्यो । यो सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

सो अवधिमा ५४ कम्पनीका १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भयो । जसमा कुल ३ सय ६८ वटा कारोबार भयो ।

यो सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको थियो । बाँकी कम्पनीको भाउ परिवर्तन भएन ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ११ : ३६ बजे

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

‘सानी डाली घँगारुकी, मुसुरदानी ।ठुम्के चरो बास ।।म बाबाका माइत

दोधारा-चाँदनीका बाढीपीडित भन्छन्- राहत होइन तटबन्ध चाहियो

दोधारा चाँदनी– यहाँको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको