राम मन्दिरको प्राण प्रतिष्ठा : सिँगारियो अयोध्या (फोटोहरु) « Khabarhub

राम मन्दिरको प्राण प्रतिष्ठा : सिँगारियो अयोध्या (फोटोहरु)


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

अयोध्या- भारतको अयोध्यामा सोमबार हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहको तयारी पूरा भएको छ ।

सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको शुभ साइतमा मन्दिरको प्राण प्रतिष्ठा समारोह सुरु हुनेछ ।

राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन भारतसहित विश्वका विभिन्न स्थानबाट लाखौँ भक्तजन अयोध्या आइपुगेका छन् ।

प्राण प्रतिष्ठा समारोहका लागि अयोध्याका सडक र गल्लीहरुमा पोस्टर र तस्बिरहरु टाँगिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : १४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको