‘म्याककफी उपहार धमाका २०८०’को विजेता घोषणा « Khabarhub

‘म्याककफी उपहार धमाका २०८०’को विजेता घोषणा


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याककफीको आधिकारिक आयातकर्ता आर्क्स ग्रुपले  ‘म्याककफी उपहार धमाका २०८०’को विजेता घोषणा गरेको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लक्की ड्र मार्फत विजेताको औपचारिक घोषणा गरिएको हो ।  विजेताको औपचारिक घोषणा वरिष्ठ फोटोग्राफर राजभाई लक्की ड्रमार्फत गरेका थिए ।

म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठ बताए ।

उनले भने ‘नेपाली बजारमा म्याककफीको लोकप्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौँ।’

श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : २३ बजे

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता

शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको