प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १.६२ अंकले घट्यो । योसँगै सूचक २१२८.५६ अंकमा  झर्‍यो ।

सेसन अवधिमा ४६ लाख १९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा ३३ कम्पनीको ११ हजार ५ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा १४ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ११ : १३ बजे

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

‘सानी डाली घँगारुकी, मुसुरदानी ।ठुम्के चरो बास ।।म बाबाका माइत

दोधारा-चाँदनीका बाढीपीडित भन्छन्- राहत होइन तटबन्ध चाहियो

दोधारा चाँदनी– यहाँको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको