एमाले अध्यक्ष केपी ओली अस्वस्थ | Khabarhub Khabarhub

एमाले अध्यक्ष केपी ओली अस्वस्थ


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ हुँदा हिजो विराटनगरको कार्यक्रम र आज काठमाडौंमा तय गरिएको कार्यक्रममा उपस्थित हुन सकेनन् ।

आज काठमाडौंमा एमाले अध्यक्ष ओलीले ‘२८ साल’ नामक पुस्तक बिमोचनको कार्यक्रम थियो । तर, उनी अस्वस्थ भएका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी दियो । अध्यक्ष ओली केही समय यता निरन्तर देशभरका कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ३ : ०३ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय