राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा « Khabarhub

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ ।

यसै क्रममा कोशी प्रदेशमा मतदानस्थल लगायत सम्पूर्ण प्रक्रिया र तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदानस्थलमा दुई वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको बताए । त्यसैगरी, मतदान सकिएपछि मतगणना गरिने उनले बताए । कोशी प्रदेशमा एक महिला र एक अन्य गरि २ पदका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ गरी ३६७ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतदभार १९ रहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : २० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई