यू १९ विश्वकपमा पाकिस्तानको चौथो विकेट पतन « Khabarhub

यू १९ विश्वकपमा पाकिस्तानको चौथो विकेट पतन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा पाकिस्तानले नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको छ ।

जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले २७ ओभर ६ बलमा चौथो विकेट गुमाएको हो । पाकिस्तानका लागि ५ बल खेलेका साद बेग कुनै रन बनाउन नपाइ आउट भए । आकाश त्रिपाठीले उनको विकेट लिएका हुन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ८ : ०३ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई