राष्ट्रियसभा निर्वाचनमा काठमाडौँका मेयर बालेन सहभागी नहुने « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा काठमाडौँका मेयर बालेन सहभागी नहुने


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी नहुने भएका छन् ।

आज बिहान ९ बजे देखि बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश निर्वाचन कार्यलयमा मतदान जारी रहँदा काठमाडौँका मेयर बालेन भने काठमाडौँमै रहेका छन् ।

कार्यव्यस्तताका कारण मतदानका लागि हेटौँडा जान नसकेको उनको सचिवालयले जनाएको छ । बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, मेयर साह राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि हेटौँडा जाने र मत हाल्ने कुरा कार्यसूचीमै थिएन ।’

राष्ट्रियसभामा १९ मध्ये बागमती प्रदेशबाट चार सिटका लागि मतदान भइरहेको छ । मतदान ३ बजेसम्म चल्ने छ ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १२ : ५४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई