भारतमा नेपाली महिलाको मृत्यु | Khabarhub Khabarhub

भारतमा नेपाली महिलाको मृत्यु


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीकी एक महिलाको भारतमा ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ।

कैलालीको लम्कीचुहा नगरपालीका–२ की जानकी बिकको मृत्यु भएको हो। उनी रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका थिइन्। बुधवार काम गर्न जाने क्रममा बिच सडकमा पानी बोकेको ट्याङ्करले उनलाई ठक्कर दिएको हो।

ट्याङ्करले ठक्कर दिँदा जानकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ। मृतकका आफन्तहरूले ट्याङ्कर चालकलाई कडा कारवाही र उचित क्षतिपुर्तीको माग गरेका छन्।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ७ : ४१ बजे

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन

सिनेजगतमा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रोः राजेश हमाल

कर्णाली-नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति

पुनर्निर्माणका लागि खर्च कटौती गर्दै गण्डकी सरकार

गण्डकी- ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेका सरकारी संरचनाको पुनर्निर्माणका लागि

प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने

ढोरपाटन (बागलुङ)- निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको