वर्तमान संविधान विघटन गरौँ : रविन्द्र मिश्र | Khabarhub Khabarhub

वर्तमान संविधान विघटन गरौँ : रविन्द्र मिश्र


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश विघटन हुनबाट जोगाउनका लागि वर्तमान संविधान विघटन गर्नु पर्ने बताएका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नेता मिश्रले देश जोगाउनका लागि राष्ट्रियसभा, संघीयता, धर्म निरपेक्षता, गणतन्त्र र २०७२ सालको संविधान विघटन गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘देश विघटन नगर्ने हो भने, राष्ट्रियसभा, संघीयता ,धर्म निरपेक्षता, गणतन्त्र र २०७२ सालको संविधान विघटन गरौँ। निषेधको राजनीति त्यागौँ र २०४७ सालक‍ो संविधानमा टेकेर, ०७२ सालको संविधानका राम्रा पक्षहरू समेट्दै नवीनसमझदारी मा जाउँ। नत्र यो देशको भविष्य छैन।’

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १० : ५२ बजे

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बागमती – बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानव अधिकारको हरेक

किसान सञ्जालद्वारा १२ बुँदे घोषणापत्र जारी

काठमाडौं – राष्ट्रिय युवा किसान सञ्जाल नेपालले १२ बुँदे ‘युवा

सिङ्गापुरको मुद्रास्फीति घट्दै, पहिलो छ महिनामा ०.९ प्रतिशतमा सीमित

सिंगापुर – सिंगापुरको तथ्यांक विभागका अनुसार, सिङ्गापुरको उपभोक्ता मूल्य सूचकांक

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य