राष्ट्रियसभाको हारले कोशीमा कांग्रेससँग बिच्कियो माओवादी « Khabarhub

राष्ट्रियसभाको हारले कोशीमा कांग्रेससँग बिच्कियो माओवादी


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा आफ्नो उम्मेदवार हारेपछि कोशी प्रदेशमा माओवादी केन्द्र कांग्रेससँग बिच्किएको छ ।

गठबन्धन दलको मुख्य घट्क नेपाली कांग्रेसको असहयोगका कारण आफ्नो उम्मेदवार हारेको भन्दै माओवादी कांग्रेसँग असन्तुष्ट बनेको हो ।

राष्ट्रियसभा निर्वाचनको मत परिणाम आए लगत्तै आन्तरिक छलफलमा जुटेको माओवादी केन्द्रको प्रदेश कमिटी बैठक आज बसिरहेको छ ।

बिहानै देखि बसेको बैठकमा प्रदेश गठबन्धनबाट बाहिरिने विषयमा छलफल भइरहेको माओवादी स्रोतले बताएको छ । जारी बैठकमा नेताहरुले कोशीमा पटक-पटक कांग्रेसबाट धोका पाएको भन्दै सहकार्य तोडनु पर्ने बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनको परिणामले माओवादी केन्द्र प्रदेश सरकारबाट पनि बाहिरिन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : ०८ बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि