काठमाडौं चिहाउने झ्याल (फोटो फिचर) « Khabarhub

काठमाडौं चिहाउने झ्याल (फोटो फिचर)



काठमाडौं- झ्याल अर्थात जस्केलो एउटा त्यस्तो सानो द्वार हो, जहाँबाट बाहिरको फराकिलो संसार चिहाउन सकिन्छ ।

बढ्दो आधुनिकतासँगै घरका झ्यालहरु विगतका भन्दा कलात्मक हुन छाडेका छन् । तर, पुराना घरका काठबाट बनेका झ्यालहरु अति नै कलात्मक एवं आकर्षक हुने गर्दथे ।

काठमाडौं उपत्यका कला र संस्कृतिमा असाध्यै धनी मानिन्छ । यहाँका पुराना घरका झयालहरु अत्यन्तै कलात्मक छन् । काठमाडौं आफैंमा काष्टमण्डप एवं काष्ठ कलासँग जोडिएको नाम हो ।

काठमाडौंका पुराना मन्दिर र दरबारहरु मात्र होइन, व्यक्तिका निजी घरमा समेत कलात्मक काष्ठकला देख्न पाइन्छ । यहाँ हामीले काठमाडौंको पुरानो वस्ती एवं कोर एरियाका केही घरका झ्यालहरुको तस्बिर पाठकसमक्ष प्रस्तुत गरेका छौं ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  २ : ४४ बजे

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा