स्पेनिस ला लिगा : सेभियाद्वारा रायो भालेकानो पराजित « Khabarhub

स्पेनिस ला लिगा : सेभियाद्वारा रायो भालेकानो पराजित


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेभियाले रायो भालेकानोलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा भालेकानोलाई २–१ गोलले हराउँदै सेभियाले जित निकालेको हो ।

सेभियाका लागि युसेफ एन नेस्रीले दुई गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर भालोकानेका इसी पालाजोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ४५औँ मिनेटमा नेस्रीले दोस्रो गोल गर्दै सेभियालाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै २३ खेलबाट २० अंक जोडेको सेभिया १५औँ स्थानमा छ भने २४ अंक रहेको भालेकानो १३औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ५३ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ