उद्योग वाणिज्य सङ्घको चुनावमा झडप, तीन जना घाइते « Khabarhub

उद्योग वाणिज्य सङ्घको चुनावमा झडप, तीन जना घाइते


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– उद्योग वाणिज्य सङ्घ सिम्रौनगढको निर्वाचनको विषयमा झडप हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिकेन्द्र यादव र अजयकुमार यादव रहेका छन् ।

सङ्घका वर्तमान अध्यक्ष जयन्त कुसवाहा र कोषाध्यक्ष लालबाबु कुशवाहा पक्षधरबीच झडप भएको हो ।

स्थितलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।

अप्रिय घटना हुन नदिन बजार क्षेत्रमा नेपाल प्रहरी र सशत्र प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ८ : ४३ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६