४९ वर्षको उमेरमा दोस्रो विवाह गरेको रहस्य खोले गोबिन्दाले « Khabarhub

४९ वर्षको उमेरमा दोस्रो विवाह गरेको रहस्य खोले गोबिन्दाले


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड चर्चित नायक गोबिन्दा आहुजाले दोस्रो पटक विवाह गरेको रहस्य खोलेका छन् । उनले सन २०१५ मै दोस्रो पटक विवाह गरेको भए पनि हाल एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त रहस्य खोलेका हुन् ।

त्यसो त गोविन्दाले नयाँ दुलहीसँग विवाह गरेका होइनन् । आमाको आग्रहमा उनले सन २०१५ मा आफ्नै श्रीमतीसँग दोस्रो विवाह गरेका हुन् ।

सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग उनले धुमधामका साथ विवाह गरे । जुन दोस्रो थियो । गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारणमा आमाको इच्छा अनुसार गरेको बताए ।

उनले भने, आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हुँ । कुनै समयका सुपरस्टार गोबिन्दा ९० को दशकपछि कमेडी जनरालाई नयाँ उचाई दिन सफल नायक मानिन्छन् ।

गोबिन्दाकी पत्नी सुनिता नेपाली मुलकी हुन् । त्यसैले गोबिन्दा बलिउडमा नेपाली ज्वाईको रुपमा समेत चिनिन्छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै