१३ वर्षपछि ‘निकम्मा’बाट शिल्पाको ‘कमब्याक’ « Khabarhub

१३ वर्षपछि ‘निकम्मा’बाट शिल्पाको ‘कमब्याक’


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेत्री शिल्पा शेट्टी १३ वर्षपछि पर्दामा देखिने भएकी छिन् । ४४ वर्षीया शिल्पा ‘निकम्मा’ नामक फिल्मबाट ‘कमब्याक’ हुन लागेकी हुन् ।

अभिनेता अभिमन्यू दसानी र अभिनेत्री शर्ली सेतियाका साथ फिल्म ‘निकम्मा’ मा देखिन लागेकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फिल्मलाई सब्बिर खानले निर्देशन गर्ने बताइएको छ ।शिल्पाले यसअघि अन्तिम पटक २००७ मा फिल्म ‘अपने’ मा अहम् भूमिका निर्वाह गरेकी थिइन् ।

सोही वर्ष उनी ‘लाइफ अन अ मेट्रो’ मा देखिएकी थिइन् । त्यसपछि ठूलो पर्दाबाट हराएकी शिल्पा टेलिभिजन ‘रियालिटी शो’ मा भने सक्रिय थिइन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ३९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा