कप्तान रोहितले लिए क्यानडाको तेस्रो विकेट « Khabarhub

कप्तान रोहितले लिए क्यानडाको तेस्रो विकेट


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडाले तेस्रो विकेट गुमाएको छ ।

जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिए ।

उनले क्यानडाको पर्गत सिंहको विकेट लिए । सिंहले नेपालविरुद्ध ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

यसअघि सोमपाल कामी र रिजन ढकालले एक एक विकेट लिएका थिए । अहिले क्यानडाले २१ ओभरमा तीन विकेट गुमाएर १ सय २२ रन बनाएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  २ : ५७ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति