राष्ट्रियसभा अध्यक्षलाई लिएर गठबन्धन यताउता हुँदैन : माओवादी « Khabarhub

राष्ट्रियसभा अध्यक्षलाई लिएर गठबन्धन यताउता हुँदैन : माओवादी


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाको अध्यक्षको विषयलाई लिएर गठबन्धन तलमाथि नहुने स्पष्ट पारे।

उनले भने, ‘कांग्रेसका केही नेताहरु यो विषयमा बोलेपनि गठबन्धनमा कुनै समस्या छैन् । यो गठबन्धन पाँचै वर्ष जान्छ ।’

माओवादी केन्द्रको आइतबार र सोमबार हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको थियो ।

यो पनि…

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ४१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा