मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा « Khabarhub

मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

माले- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । वित्तीय घाटा र सार्वजनिक ऋण बढ्दै जाँदा मालदिभ्स वाह्य ऋण संकटको उच्च जोखिममा रहेको आईएमएफले चेतावनी दिएको हो ।

हालै आईएमएफका उच्चस्तरीय प्रतिनिधिमण्डलले मालदिभ्सको भ्रमण गरी मुलुकको आर्थिक विकास एवम् नीतिगत प्राथमिकताबारे छलफल गरेका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार आईएमएफले जारी गरेको प्रतिवेदनमा सन् २०२२ मा मालदिभ्सको अर्थतन्त्र करिब १४ प्रतिशतले विस्तार भएपनि सन् २०२३ मा यो घटेर ४ दशमलब ४ प्रतिशतमा झरेको जनाइएको छ ।

इन्धनको मूल्य उच्च रहेको तथा आयातको माग पनि उच्च रहेको भन्दै आईएमएफले सन् २०२४ मा मुलुकको व्यापार घाटा ‘ठूलो’ नै रहने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १२ : ५४ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको