मिथुन चक्रवर्ती अस्पताल भर्ना « Khabarhub

मिथुन चक्रवर्ती अस्पताल भर्ना


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राजनीतिज्ञ एवं वरिष्ठ कलाकार मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् ।

छातीमा समस्या देखिएपछि ७३ वर्षीय चक्रवर्तीलाई शनिबार कोलकातको एक निजी अस्पतालमा भर्ना गरिएको हो ।

भारतीय सञ्चार माध्ययमका अनुसार छाती दुख्ने र असहज महसुस भएपछि अस्पताल पुगेका हुन् । अहिले उनको उपचार जारी छ ।

चक्रवर्तीका ठूला छोरा मिहोहका अनुसार अवस्था सामान्य रहेको भए पनि छाती दुख्नका कारण पत्ता लागेको छैन । उनी चिकित्सकहरु निगरानीमै छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ३ : ०२ बजे

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित

बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको