क्यानाडाविरुद्ध कप्तान रोहित र देव खनालको अर्धशतक « Khabarhub

क्यानाडाविरुद्ध कप्तान रोहित र देव खनालको अर्धशतक


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेल र देव खनालले अर्धशतक प्रहार गरेका छन् ।

टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

यू १९ टिमका कप्तानसमेत रहेका देव खनालले ५६ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले चार चौका र दुई छक्का प्रहर गरे ।

त्यसैगरी, कप्तान रोहित पौडेलले ६७ बलमा अर्धशतक प्रहार गरे । उनले चार चौका र तीन छक्का प्रहार गरे । यसअघि नेपालका अनिल साहले पनि अर्धशतक प्रहार गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ३ : १७ बजे

फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ

बाढीको विपद्मा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्को समयमा विपक्षी दलले

भोटेकोशीको भीषण बाढीबारे फरक-फरक अनुमान, भू-वैज्ञानिक दाहालको दाबी : चीनतर्फ हिमताल फुटेको हुन सक्छ

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीको वास्तविक

मुग्लिन-नारायणघाट क्षेत्रमा बाढीको जोखिम, त्रिशूली किनार छाड्न प्रहरीको आग्रह 

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी–मलेखु क्षेत्र

गोसाईकुण्डमा तीन वडाका ४० प्रतिशत मानिस सम्पर्कविहीन छन् : वडाध्यक्ष तामाङ

काठमाडौं– चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली