पाकिस्तानमा भएको झडपमा प्रहरीसहित ४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा भएको झडपमा प्रहरीसहित ४ जनाको मृत्यु


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको झडपमा एक जना प्रहरी र तीन जना आतङ्ककारीको मृत्यु भएको छ।

आतङ्ककारीहरूले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित प्रहरी चौकी नजिकैको प्रहरी भ्यानमा आक्रमण गर्दा प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले सिन्ह्वालाई बताएका छन्।

प्रहरीले जवाफी कारबाहीमा तीन जना आतङ्ककारी मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्बेवारी लिएको छैन।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ३१ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको