माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर « Khabarhub

माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई दोषी ठहर गरेको छ । उनी माओवादी केन्द्र कोशी प्रदेश समितिका कोषाध्यक्ष हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरी र उनकी श्रीमतीको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएको बताएको छ ।

उनीहरूले दमक– १३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्ष अदालतको छ । मुद्दा दायर भएको तीन वर्षपछि विशेषले फैसला सुनाएको हो। ६ फागुनमा उनीहरूलाई विशेषले सजाय सुनाउनेछ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै