जनमत पार्टीका अध्यक्ष सिके राउत कतार प्रस्थान « Khabarhub

जनमत पार्टीका अध्यक्ष सिके राउत कतार प्रस्थान


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत कतार प्रस्थान गरेका छन् ।

आइतबार साँझ उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । विभिन्न कार्यक्रममा सहभागी हुनको लागि कतार प्रस्थान गरेको बताइएको छ ।

कतारमा रहेका नेपालीहरुसँग पनि राउतले भेटघाट गर्ने छन् ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १० : ०३ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।