जनयुद्ध युगान्तकारी परिवर्तनको निम्ति निर्णायक : नारायणकाजी श्रेष्ठ « Khabarhub

जनयुद्ध युगान्तकारी परिवर्तनको निम्ति निर्णायक : नारायणकाजी श्रेष्ठ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजको ऐतिहासिक युगान्तकारी परिवर्तनको निम्ति  निर्णायक भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको दाबी गरेका छन् । 

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘जनयुद्धकाबारे नेपालमा तथा विश्वमा पनि विभिन्न ढंगले बहस भइरहेको छ तर एउटा कुरामा भने कसैको विमति हुन सक्दैन विमति जनाउँछ भने त्यो ढोङ हो कृतम कुरा हो छल हो ढाट हो त्यो के हो भने नेपालको  आजको ऐतिहासिक युगान्तकारी परिवर्तन जो छ त्यसको निम्ति निर्णायक भूमिका खेल्ने शक्ति जनयुद्ध नै हो । त्यसमा कुनै शंका छैन ।’

यसैबीच सरकारले जनयुद्ध दिवसलाई औपचारिक रूपमै राज्यको तर्फबाट सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले विदा दिन उचित नहुने भन्दै खारेज गरिदिएको बताए । अदालतको निर्णय मान्नुपर्ने कर्तव्य ठानेर अगाडि बढेको बताए । यसबारे पनि पुन मन्त्रिपरिषद्को बैठक बसेर छलफल गर्ने बताएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १ : ५६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक