अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख : अर्थमन्त्री « Khabarhub

अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख : अर्थमन्त्री


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन् ।

१३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले राजस्व बढेको, आर्थिक गतिविधि चलायमान भएको भन्दै अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए ।

उनले आवश्यकता हेरेर लक्ष्य निर्धारण गरे पनि बिभिन्न शीर्षकमा अप्रयाप्त रहेको धारणा राखे । स्रोतबिना यसअघि सरकारले गरेका बिभिन्न योजना र कार्यक्रममा ल्याएकोले स्रोत व्यवस्थापन गर्न कठिन भएको उनले बताए ।

मन्त्री महतले आगामी दिनमा राजस्व र आन्तरिक तथा बाह्य लगानी बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री महतले रेडियोलाई रोयल्टीको जरिवाना वापतको रकम छुट दिनका लागि निर्णय भइसकेको बताए । ‘रेडियो सूचना शिक्षा र मनोरञ्जनको एक शताब्दी’ भन्ने नाराका साथ विश्व रेडियो दिवस मनाइएको हो । 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ३ : ४८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित