नेप्सेको ओरालोयात्रा कायमै, ४ अंकले घट्यो सूचक « Khabarhub

नेप्सेको ओरालोयात्रा कायमै, ४ अंकले घट्यो सूचक


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको पहिलो दिन आज शेयर बजार ओरालो लागेको छ । नेप्से परिसुचक ४ दशमलव २० अंकको गिरावट आएसँगै शेयर बजार नै प्रभावित बनेको हो ।

४७ करोड ४१ लाख रुपैयाको कारोबार भएको नेप्से सूचक १२५९ दशमलव ६४ अंकमा रोकिएको हो । आज कारोबार भएका माइक्रोफाइनान्स र फाइनान्सको सूचक सकारात्मक रहेपनि अन्य सबै सुचक तथा उपसूचक ओरालो लागेको हो ।

आज कारोबार भएकामध्ये सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर मूल्य ५ रुपैयाँले घटेको छ । तर स्वरोजगार र स्पर्श लघुवित्तको शेयर उल्लेख्य मात्रामा बढेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ५ : ४३ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र