इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सीले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र चेल्सीले खेले बराबरी


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले बराबरी खेलेका छन् ।

गएराति सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अंक बाँडेका छन् ।

चेल्सीका रहिम स्टर्लिङ र म्यानचेस्टर सिटीका रोड्रीले एक–एक गोल गरेका थिए ।

खेलको ४२औँ मिनेटमा चेल्सीका स्टर्लिङले सुरुवाती गोल गरेका थिए भने ८३औँ मिनेटमा म्यानचेस्टर सिटीका रोड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै म्यानचेस्टर सिटी २४ खेलबाट ५३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । एक खेल बढी खेलेको चेल्सी ३५ अंकसहित १०औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ०५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी